एनआरएन यूके पूर्वअध्यक्ष गुरुङद्धारा विद्यालयलाई सहयोग

लन्डन । बेलायतका एकजना समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ८ लाख रुपैंया आर्थिक सहयोग गरेका छन् । गोर्खा प्यालेस रेष्टुरेन्ट, फार्नबोरोका सञ्चालक एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले हालै उक्त विद्यालयमा गएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक समक्ष ८ लाख रुपैयांको चेक हस्तान्तरण गरेका हुन् … Continue reading एनआरएन यूके पूर्वअध्यक्ष गुरुङद्धारा विद्यालयलाई सहयोग